ब्रेकिङ स्टोरी Archives | Page 226 of 767 | Khabarhub Khabarhub

एमाले बागमती प्रदेश अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौँ– नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको भृकुटीमण्डपमा उद्घाटन गर्नेछन् । अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । अधिवेशनमा प्रदेशभरबाट १ हजार २ सय प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनले २ सय ४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।  भोलिसम्म चल्ने अधिवेशनमा सहमतिमा नेतृत्व…