ब्रेकिङ स्टोरी « Khabarhub

एउटा अनौठो मृत्युदण्ड

अमेरिकामा नाइट्रोजन ग्यासको प्रयोगबाट मानिसलाई मृत्युदण्ड दिइने नयाँ प्रविधिको अवलम्बन गरिएको छ। यो प्रविधि मानव कानुनका रूपमा विवाद मुक्त भने हुन सकेन। ५८ वर्षीय केनेथ स्मिथलाई बिहीबार साँझ मृत्युदण्ड दिइएको हो। मृत्यु दण्डको प्रक्रिया २२ मिनेट लामो रहेको सो समयमा मास्कबाट अक्सिजन दिइने स्थानमा नै नाइट्रोजन दिइएको हो। स्मिथका साथीले यसलाई धार्मिक रूपले अत्यन्त निन्दनीय…