ब्रेकिङ स्टोरी Archives | Page 229 of 822 | Khabarhub Khabarhub

टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय खेदजनक : सांसद सूर्य थापा

काठमाडौँ- प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय खेदजनक रहेको बताएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि सांसद थापाले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । थापाले विज्ञप्तिमा सरकारको यो निर्णयले ’जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड’ भन्ने नेपाली भनाइ व्यवहारमा चरितार्थ गर्न खोजेको…