ब्रेकिङ स्टोरी Archives | Page 230 of 824 | Khabarhub Khabarhub

‘दाजुभाइलाई तिहारमा मौसमी फलफूल दिनुपर्छ’

आज भाइटीका सबै जना हर्ष उल्लासको साथ मनाउँदै छन्। आजको दिन दिदी बहिनीले दाजुभाइलाई विभिन्न स्वाद अनुसारका खानाका परिकार बनाएर खुवाउने चलन पनि छ। आज दाजु भाइको स्वाद र इच्छा अनुसारको खाना खुवाउनु राम्रो मानिन्छ। तर कतिपय अवस्थामा हाम्रो सानो लापरबाहीले पनि दाजुभाइको स्वास्थ्यमा ठुलो असर गर्नसक्छ। त्यसैले आज कस्तो खाना खुवाउँदा राम्रो हुन्छ त…