ब्रेकिङ स्टोरी « Khabarhub

बार काउन्सिलले अदालतको अवहेलना गरेको निवेदन सर्वोच्चमा भएन दर्ता

काठमाडौं– खुल्ला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको परीक्षामा सामेल नगराएर नेपाल कानुन व्यवसायी परिषद (बार काउन्सिल) ले अदालतको अवहेलाना गरेको भन्दै सर्वोच्च अदालतमा दर्ता गर्न गएको रिट अस्विकार भएको छ । गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण गरेका विद्यार्थीलाई पनि अधिवक्ताको परीक्षामा सहभागी गराउन आदेश दिएको थियो । काउन्सिलले लिने अधिवक्ताको परीक्षा यही…