ब्रेकिङ स्टोरी « Khabarhub

विदेशिने बढ्दा काठमाडौंका होस्टेल सुके

गाउँघरमा बस्नेहरूको लागि सहर सपना हो ।  शिक्षा, स्वास्थ्य, रोजगार र वैदेशिक यात्रासँग सम्बन्धित हरेक सेवा सुविधा काठमाडौँमा सीमित छ । अहिले मात्र होइन उहिल्यै पनि मानिसको व्यक्तित्व विकासको मूल थलो सहर नै थियो । सहरले प्रञा र चेतनाको बाटोलाई फराकिलो बनाउँछ । गाउँका मानिस अवसर खोज्न सहर र त्यहाँबाट विदेश लाग्ने परम्परा पुरानै हो…