ब्रेकिङ स्टोरी « Khabarhub

सर्वोच्चले रोक्यो ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदा

काठमाडौं - सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा नदिन आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । सरकारले फागुन १ गते सार्वजनिक बिदा दिँदै आएको थियो । शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध…