ब्रेकिङ स्टोरी « Khabarhub

मुगु हत्याकाण्ड : कतार भिसा नमिलाएको रिसमा आफन्तबाटै हत्या

मुगु – मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ । हत्या भएको १० दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले मुगु सामूहिक हत्याको अनुसन्धानको जिम्मा लिएको थियो । टोलीले घटनामा संलग्न आरोपमा दुई जनालाई पक्राउ गरेको थियो । दुवैलाई आज प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक…