ब्रेकिङ स्टोरी « Khabarhub

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा अपराह्न ४ बजे बस्ने बैठकमा सङ्क्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि छलफल  केन्द्रित हुने पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । बैठकमा पार्टी संसदीय दलको विधान, संसदको आगामी अधिवेशनलगायत विषयमा समेत छलफल हुनेछ ।  पार्टी सभापति तथा संसदीय दलका नेता रबि…