ब्रेकिङ स्टोरी Archives | Page 318 of 770 | Khabarhub Khabarhub

राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिन्छ : परराष्ट्रमन्त्री 

काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले राजदूत नियुक्ति प्रक्रिया चाँडै छिट्टै टुंगिने बताएका छन् । राष्ट्रिय सभामा विनियोजित विधेयक २०८० माथिको छलफलमा परराष्‍ट्र मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले राजदूत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेकाले चाँडै टुंगिने बताएका हुन् । मन्त्री साउदका अनुसार हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड,…