ब्रेकिङ स्टोरी « Khabarhub

इजरायलमा मारिएका १० मध्ये चार नेपालीको शव आज नेपाल आइपुग्दै

काठमाडौँ– इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा मारिएका १० नेपालीमध्ये चारजनाको शव आज नेपाल आइपुग्दैछ ।  इजरायलको तेलअभिभस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाएको जानकारी दिएको छ । दूतावासका अनुसार इजरायलबाट फ्लाइ दुबईको उडान मार्फत दुबईसम्म र त्यसपछि फ्लाइ दुबईकै अर्को उडानमार्फत काठमाडौँसम्म शव…