ब्रेकिङ स्टोरी Archives | Page 322 of 770 | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्ने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्ने भएका छन् । सिंहदरबारमा बसेको तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकपछि प्रधानमन्त्री प्रचण्डले आफूले संसदमा सम्बोधन गर्ने जानकारी दिएका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संघीय संसदमा देखिएको गतिरोध अन्त्य गर्न सहमत भएको छ । सिंहदरबारमा सोमबार दिउँसो प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष…