ब्रेकिङ स्टोरी « Khabarhub

काठमाडौं महानगर र अभियन्ता ईःबीच सहमति

काठमाडौँ – काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच सहमति भएको छ। बुधबार दुई पक्षबीच भएको छलफलमा फुटपाथ व्यापारीको जफत गरिएको सामान पहिचान गरी फिर्ता दिने, विज्ञ टोली गठन गरी उचित स्थानको खोजी गर्ने, सातदिन भित्र तोकिएको स्थान खोजी गर्ने गरी हाललाई पसल राख्न दिने र ईः को आन्दोलन फिर्ता गर्ने सहमति भएको हो। सहमतिपछि प्रदर्शनरत ईःले…