Live on
Your Voice, Your Power
नेपालमा पोलिस्टिक ओभरियन्स डिजिज (पीसीओडी) बढ्दै गएको छ। २० देखि ४० वर्षका महिलामा यो समस्या धेरै बढेको तथ्यांकले देखाएको छ। कतिपय महिलालाई यो रोगको कारण नै थाहा नहुनु पनि समस्या मानिएको छ। आफ्नो जीवन शैलीलाई धेरै बिलासी बनाउँदा पनि यस्ता समस्या बढेका छन्। यस्तै विषयमा आधारित रहेर खबरहबका लागि प्रजनन् रोग विशेषज्ञ डा. निजा राजभण्डारीसँग…