ब्रेकिङ स्टोरी « Khabarhub

रुस-युक्रेन युद्धमा विश्वको चासो

रुसको युक्रेनमाथिको हमला, यसैले निम्त्याएको जीवन यापनको समस्या र जलवायु परिवर्तनले निम्त्याएको जोखिम वर्तमान विश्वका प्रमुख समस्या हुन्। यी मात्र होइनन्, आर्टीफीसीयल इन्टलीजेन्सलगायत प्रविधिका कारण मानिसको जीवन सहज बन्यो। तर यसले थुप्रै समस्या पनि निम्त्याएको छ। प्रविधिको प्रयोगसँगै गोप्यता भङ्ग,प्रविधिको चोरी, साइबर अपराध र बैंकिङ सुरक्षा लगायत विषयमा समस्या देखिएका छन्। संयुक्त राष्ट्र सङ्घको वार्षिक…