Live on
Your Voice, Your Power
काठमाडौँ– पश्चिम नेपालका थारू समुदायले आज अटवारी पर्व मनाउँदै छन् । एक आपसमा एकता र सम्बन्ध प्रगाढ बनाउने रूपमा लिइने अटवारी पर्व थारू समुदायमा परम्परागत रूपमा मनाइने गरिन्छ । भाद्र महिनाको कृष्णाष्टमी पछिको शुक्लपक्षको पहिलो आइतवारका दिन यो पर्व मनाइने गरिन्छ । थारू समुदायले आइतवारको दिनलाई अटवार नामले चिन्ने भएकाले यो पर्व आइतवार सुरु भएर…