ब्रेकिङ स्टोरी Archives | Page 327 of 770 | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डको राजीनामा सोच्न पनि सकिन्न : मन्त्री शर्मा

काठमाडौँ- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा सोच्न पनि नसकिने बताएकी छिन् । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने पनि प्रष्ट पारिन् । मन्त्रालयमा आयोजित कार्यक्रममा उनले सम्बन्धित व्यक्तिले प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट पारिसकेकाले यो उठाउनुपर्ने विषय नै नभएको भन्ने प्रमाणित…