ब्रेकिङ स्टोरी Archives | Page 328 of 770 | Khabarhub Khabarhub

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक बस्दै

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्याह्न १२ बजे बस्ने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुनेछ । जिल्ला सभापतिहरूलाई बैठकमा आउँदा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको विवरण, नवीकरण र अभिलेखीकरणको विषय, विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी…