Live on
Your Voice, Your Power
समर्थकबाट ‘क्वीन अफ द अफ्रिकन हरर’को उपमा पाएकी बेलायती नाइजेरियाली लेखिका नुजो ओनोले प्रतिष्ठित साहित्यको उपाधि पाए लगत्तै अफ्रिकन लोक सङ्गीतले अन्तर्राष्ट्रिय रूपमा नयाँ जनरको रूपमा मान्यता पाएको प्रतिक्रिया दिएकी छिन्। ‘जब म लेख्न सुरु गरी रहेको थिएँ त्यस समयमा गुगलमा अफ्रिकी हरर सर्च गरेको खण्डमा एड्स लडाइँ र महिला हिंसा मात्र भेटिन्थ्यो। अहिले पुस्तक…