ब्रेकिङ स्टोरी « Khabarhub

नेकपा एसका केन्द्रीय सदस्य गुरुङले त्यागे पार्टी

रुपन्देही-  नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले स्टाटस लेखेका छन्, ‘आजबाट स्वतन्त्र वामपन्थी। आहा! क्या टाउको हलुङ्गो।’ गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा आवद्ध थिए।