ब्रेकिङ स्टोरी Archives | Page 347 of 769 | Khabarhub Khabarhub

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौँ- मन्त्रिपरिषदको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक बसिरहेको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।