ब्रेकिङ स्टोरी « Khabarhub

राष्ट्रको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले बढ्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भएको जनाएको छ । आइतबार आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई २०८० साउन मसान्तमा १५ खर्ब ७३ अर्ब १२ करोड पुगेको जनाएको छ ।…