ब्रेकिङ स्टोरी « Khabarhub

सुन तस्करी प्रकरणमा वर्षमानका विश्वासपात्र भण्डारीसँग सीआईबीको बयान 

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनका विश्वासपात्र भीमकान्त भण्डारीसँग सोधपुछ गरेको छ । भण्डारीलाई हिजो सीआईबी कार्यालयमा बोलाएर सोधपुछ गरेको हो । कोरोना कालमा अस्वभाविक सम्पत्ति आर्जन गरेको पाइएपछि अख्तियार र सम्पत्ति शुद्धीकरणमा मुद्धा समेत खेपीरहेका भण्डारीको हालै भइरहेको सुन तस्करी प्रकरणमा पनि संलग्नता…