ब्रेकिङ स्टोरी Archives | Page 349 of 769 | Khabarhub Khabarhub

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै 

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । पार्टी स्थापना दिवसको कार्यक्रम तय गर्न तथा ‘नयाँ युगको संकल्प’ नामक सैद्धान्तिक दस्तावेजबारे छलफल गर्न बैठक बस्न लागेको हो । संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार असार ७ गतेको स्थापना दिवस कसरी मनाउने भन्नेबारे बैठकमा छलफल हुनेछ । रास्वपाको नीति तथा विचार…