ब्रेकिङ स्टोरी Archives | Page 352 of 769 | Khabarhub Khabarhub

प्रधानन्यायाधीश कार्कीले लिए सपथ

काठमाडौँ- प्रधानन्यायाधीशमा नियुक्त भएका हरिकृष्ण कार्कीले सपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । यसअघि संसदीय सुनुवाइ समितिले उनको नामलाई सर्वसम्मत अनुमोदन गरेको थियो । उनी आगामी साउन २० गते सेवानिवृत्त हुँदैछन् ।