ब्रेकिङ स्टोरी « Khabarhub

एमालेको ‘बटमलाइन’ उच्चस्तरीय छानबिन समिति

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले साउन १० गतेबाट प्रतिनिधि सभाको बैठक अवरुद्ध गरिरहेको छ। नेकपा (एमाले)को एउटै मात्र माग सरकारले सिनामंगलको क्षेत्रबाट बरामद गरेको सुन तस्करीको लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्छ भन्ने हो। तर सरकार र गठबन्धन दल उच्चस्तरीय छानबिन आयोग गठन गर्नका लागि तयार भएका छैनन्। सरकारको अनिच्छा र एमालेको अडानका कारण प्रतिनिधि…