ब्रेकिङ स्टोरी Archives | Page 353 of 769 | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, बिनियोजन विद्येयक २०८० माथि छलफल हुने

काठमाडौं– आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवनमा बस्ने बैठकमा बिनियोजन विद्येयक २०८० माथि छलफल हुनेछ । बैठक ११ बजे बोलाइएको छ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुटाइएको बजेटमा छलफल हुनेछ। प्रतिनिधि…