ब्रेकिङ स्टोरी « Khabarhub

अब अर्थतन्त्रको संरचनात्मक सुधारमा जानुपर्छ

मौद्रिक नीतिलाई व्याख्या गर्ने शब्द केलाउने भन्दा पनि त्यो भित्रेको ‘स्पिरिट’ केलाउनु महत्त्वपूर्ण पक्ष हो। कताकता सबैले आफ्नो क्षेत्रको पोजिसन लिनुहुन्थ्यो राष्ट्र बैंकले पनि कतै त्यस्तै पो लियो कि जस्तो अहिले सबैलाई भएको छ। राष्ट्र बैंकले के दियो भन्दा पनि मौद्रिक नीति जस्तो आउनुपर्ने त्यस्तो आयो भन्छु म। कतिपय विषय व्यवसायिक हिसाबले अहिले शिथिलताको बेलामा…