Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । संघीय संसद सचिवालयमा आइतबार उनले उम्मेदवारी दर्ता गराएकी हुन् । प्रमुख दहरुले १२ वटा संसदीय समितिमा नेतृत्वको भागबण्डा गरेअनुसार उनले उम्मेदवारी दिएकी हुन् । उनको प्रस्तावकमा कांग्रेसका वीरबहादुर बलायर र समर्थकमा नेकपा एमालेका सूर्यप्रसाद…