ब्रेकिङ स्टोरी « Khabarhub

अध्ययनमा तालीवानको ज्यादती

‘तालीवानले विश्वविद्यालयमा महिलामाथि प्रतिबन्ध लगाएपछि मेरो अन्तिम आशा छात्रवृत्तिमा विदेशमा पढ्न जान चाहने मात्र थियो,’ यो २० वर्षीया एक अफगान छात्राको गुनासो हो। तालीवानले महिलामाथिको ज्यादती बढाउँदै लादा पनि ती छात्राको घरेलु भूमिमै पढ्न पाउने दिन फर्कन्छ की भन्ने आशा लामो समयसम्म थियो। तालीवान सत्ताको अङ्कुश झन् दरिलो बन्दै गएपछि उनको सो आशा टुटेको हो।…