Live on
Your Voice, Your Power
नेपालको भौगोलिक अवस्थितिले गर्दा परराष्ट्र सम्बन्ध जटिल र चुनौतीपूर्ण देखिएको छ। नेपालको समसामयिक भू-राजनीतिक र आन्तरिक परराष्ट्र सम्बन्धमा परेका असर अहिले देखिन थालेका छन्। तर पनि नेपालको भू-राजनीति वा परराष्ट्र सम्बन्धको चर्चा सीमित वर्गमा मात्र हुने गर्दछ। यो विषयवस्तुलाई जनस्तरसम्म पुर्याउन सकिएको छैन। हाम्रो भौगोलिक अवस्थितीले देशको भाग्य, दुर्भाग्यको बारेमा धारणा बनाउने अवसर मिल्छ। नेपालको…