ब्रेकिङ स्टोरी « Khabarhub

राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– संसदको गतिरोध अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक बिहान ८ बजे राष्ट्रपति भवन शीतल निवासमा बोलाइएको छ । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहने छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल…