ब्रेकिङ स्टोरी « Khabarhub

पार्टीका सबै सदस्य अनुशासनमा बस्नुपर्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीका सबै सदस्य अनुशासनमा बस्नुपर्ने बताएका छन् । कांग्रेस संसदीय दलको बैठकपछि सांसद सुनिल शर्मालाई लक्षित गर्दै प्रवक्ता महतले पार्टीको सदस्य भएपछि पार्टीको अनुशासन र मर्यादाभित्र बसेर आफ्नो विचार राख्नुपर्ने बताए । प्रवक्ता महतले सांसद शर्माको पार्टीको मर्यादा र अनुशासन पालनमा प्रश्न उब्जिएको बताए । महतले…