ब्रेकिङ स्टोरी « Khabarhub

पार्टी सञ्चालनमा भाती पुगेको देखिएन

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्व विवादमा छ। अहिले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी सञ्चालनमा चासो नदिएको गुट मात्र चलाएको भन्ने आरोप लागेको छ। महामन्त्रीद्वय एकातर्फ र सभापति देउवा अर्कोतर्फ जस्तो स्थिति देखिएको छ। कांग्रेसका एजेन्डा, कांग्रेसभित्रको छलफल र अन्तरद्वन्द्व अनि विवादको बारेमा आधारित रहेर नेपाली कांग्रेसका सहमहामन्त्री युवा नेता सांसद बद्री पाण्डेसँग…