ब्रेकिङ स्टोरी « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सुरु हुँदैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको छ । अघिल्लो वर्ष साउन २७ गतेदेखि नै सुरु भएको बैठक एक वर्षपछि आज सुरु हुन लागेको हो । बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भ्रातृ संगठन सबन्धी निर्णय र विस्तारका बारेमा पुनर्विचार गरिने छ…