ब्रेकिङ स्टोरी « Khabarhub

एमालेले संसदलाई हतियार बनाउनु हुँदैन

  प्रतिनिधि सभाको बैठक साउन १० गतेबाट अवरुद्ध छ। विमानस्थलबाट सय किलो सुन बरामद भएको समाचार सार्वजनिक भएपछि सुरु भएको अवरोध सुन ६० केजी मात्र भएको पुष्टि हुँदासम्म रोकिएको छैन। सुरुमा एक क्विन्टल सुन बरामद भनियो। पछि गालेर ब्रेकसुबाट निकालेर जोख्दा ६० किलो पुगेको छ। तस्करी नियन्त्रणका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउनुपर्छ भन्ने माग प्रतिपक्षी…