Live on
Your Voice, Your Power
तालीवानको आदेश अनुसार आगामी सातादेखि अफगानिस्तानमा हेयर तथा ब्युटी सैलुनहरू बन्द हुने भएका छन्। दुई वर्षअघि तालीवानले सत्ता लिएदेखि नै सैलुनहरू निर्बाध रूपमा सञ्चालन गर्न अनुमति दिइएको थियो। तर, गत महिना सरकारले आफ्नो नीतिमा परिवर्तन गरेको हो। यो प्रतिबन्धपछि अफगान महिला लगभग बन्दी जीवनको अवस्थामा पुगेका छन्। यसअघि जिम, क्लास रुम र पार्कमा महिलालाई प्रतिबन्ध…