ब्रेकिङ स्टोरी « Khabarhub

प्रहरीले हातपात गर्‍यो : सांसद शर्मा

काठमाडौँ- नक्कली प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनील शर्माले प्रहरीले आफूलाई हातपात गरेको आरोप लगाएका छन् । शुक्रबार म्याद थपका लागि अदालत गएका उनले सञ्चारकर्मीसँगको कुराकानीमा प्रहरीले आफूमाथि हातपात गरेको आरोप लगाएका हुन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार पक्राउ गरेको थियो । ‘ममाथि प्रहरीले दुई पटक हातपात गरेको…