ब्रेकिङ स्टोरी « Khabarhub

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०–०८१ को मौद्रिक नीति आज ल्याउने भएको छ । आज अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो । यसका लागि अहिले सञ्चालक समितिको बैठक बसिरहेको छ । बैठकले मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै सार्वजनिक गर्ने तयारी रहेको छ । यसपटक उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह…