ब्रेकिङ स्टोरी « Khabarhub

रुस-युक्रेन युद्धमा नेपाली पुगे राष्ट्रलाई क्षति हुन्छ

अहिले विभिन्न राजनीतिक विषयले चर्चा पाए पनि एउटा विषय भने गम्भीर रुपमा उठिरहेको छ। धेरैको चासोमा परेको विषय रसिया र युक्रेन युद्धमा नेपाली युवाहरू सेनामा भर्ती भएको कुराले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। यो विषय सामाजिक सञ्जाल र विभिन्न माध्यमहरूमा आइरहेको छ। एकातर्फ हामी असंलग्न परराष्ट्र नीतिको र पञ्चशीलको सिद्धान्तको कुरा गर्छौँ र अर्काेतर्फ यसरी…