ब्रेकिङ स्टोरी Archives | Page 413 of 770 | Khabarhub Khabarhub

सरकार र महावीरबीचको वार्ता निष्कर्षहीन

काठमाडौँ – सरकारी वार्ता टोली र आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको बार्ता निष्कर्षविहीन भएको छ । आइतबार साँझ सिंहदरबारमा भएको वार्ता निष्कर्षविहिन भएको पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘आज ५ः३० बजे देखी ९ बजे राती सम्म सिँह दरबारमा बार्ता भयो। भोली ३ः३० बजे दिँऊसो फेरि बार्ता गर्ने निर्णय भयो। सबै कुरा…