ब्रेकिङ स्टोरी « Khabarhub

संसद चल्न नदिने एमालेको आदत नै हो

नेपालको प्रधानमन्त्री बन्न भारतको नयाँ दिल्ली धाउनुपर्छ भन्ने खालको सन्देश जाने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को यतिबेला विरोध भइरहेको छ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद् अवरुद्ध गरेको छ। उसको एउटै माग प्रधानमन्त्रीको राजीनामा छ। आखिर यो प्रकरण के हो ? यसै विषयमा आधारित रहेर नेकपा (माओवादी केन्द्र)का सांसद पोलिटब्युरो सदस्य लेखनाथ दाहालसँग…