ब्रेकिङ स्टोरी « Khabarhub

जनताले रुचाएका गायक दीपक खरेल

नेपाली सुगम सङ्गीत या आधुनिकताले भरिएको गायनको युग सुरु भइसकेपछि गीतकार रेडियोकर्मी किरण खरेलका अनुसार वि.सं. २०१८ सालदेखि २०३८ सालसम्मको समयलाई नेपाली सङ्गीतको स्वर्णिम युग मानिन्छ। नेपाली सङ्गीतको स्वर्णिम युग अन्तिम दशकमा वा ३० को दशकको पूर्वाद्धमा आए एक गायक दीपक खरेल। खरेल नेपाली गीति आकाशमा कम समयमा नै धेरै लोकप्रिय भए। धेरैले आफ्नो स्कुल…