Live on
Your Voice, Your Power
असंलग्न परराष्ट्र नीति नेपालको कूटनीतिको एउटा महत्त्वपूर्ण पक्ष हो। तथापि पछिल्ला केही घटनाक्रमले नेपालले असंलग्न परराष्ट्र नीतिलाई सही ढङ्गबाट अवलम्बन गर्न सकेन भन्ने आशंका उब्जिएका छन्। आखिर नेपालले सही ढङ्गबाट असंलग्न परराष्ट्र नीतिलाई कार्यान्वयनमा ल्याउन नसकेको हो ? यसै विषयमा आधारित रहेर पूर्व राजदूत प्रद्युम्न शाहसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश : पछिल्ला केही…