ब्रेकिङ स्टोरी « Khabarhub

ओखलढुंगामा पहिरो जाँदा एकै परिवारका चार जनाको मृत्यु

काठमाडौँ– ओखलढुंगा चम्पादेवी गाउँपालिका वडा नम्बर ८ जनजाति बस्ती (गुरुङ बस्तीमा) पहिरो जाँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। पहिरोले १५ वटा घर बगाएको छ। बिहीबार राति ११ बजे गएको पहिरोले २० भन्दा बढी चौपायासमेत बगाएको वडा नम्बर ८ का अध्यक्ष खड्गबहादुर बरालले जानकारी दिए। उनका अनुसार स्थानीय ३८ वर्षीय रणबहादुर गुरुङ, श्रीमती २९…