Live on
Your Voice, Your Power
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा राजस्वका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको बताएका छन् । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले विद्युतीय सवारी साधनमा कर तथा दैनिक उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट)लगाउँदा आमनागरिकलाई असर नगर्ने बताए । …