ब्रेकिङ स्टोरी « Khabarhub

गेम चेन्जर बन्न सक्छ सोलर प्यानलको उपयोग

काठमाडौँ - कार्बन उत्सर्जनविरुद्धको लडाइँमा सोलर प्यानल सबैभन्दा भरपर्दो र गतिलो हतियार हुनसक्छ। तर, दुखको कुरा यसको आयु केबल २५ वर्षको मात्र हुन्छ। यो नै जलवायु परिवर्तनको लडाइँमा सबैभन्दा दुखद पक्ष बनेको छ। वातावरणविज्ञका अनुसार संसारभरी रहेका यस्ता अरबौँ सोलर प्यानल विस्थापित गर्ने अवस्थामा पुगिसकेका छन्। एउटा सोलर प्यानलको अधिकतम क्षमता ४०० वाटसम्म हुन्छ। यदी…