ब्रेकिङ स्टोरी « Khabarhub

पराजित उम्मेदवारलाई पाँच वर्षसम्म चुनाव लड्न रोक लगाउने आयोगको प्रस्ताव

काठमाडौं – निर्वाचन आयोगले एउटा तहको निर्वाचनमा पराजित हुने उम्मेदवारलाई ५ वर्षसम्म कुनै पनि तहको उम्मेदवार बन्न रोक लगाउने प्रस्ताव गरेको छ । निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा आज पारित गर्दै आयोगले यस्तो प्रस्ताव गरेको हो । मस्यौदामा समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । यो…