ब्रेकिङ स्टोरी « Khabarhub

गलत परीक्षा प्रणालीले नर्सिङमा विद्यार्थी घटे

चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने परीक्षा प्रणालीले गर्दा नर्सिङ क्षेत्रमा विद्यार्थी घटेका छन्। अधिकांश विद्यार्थी प्रवेश परीक्षामा फेल भएपछि नर्सिङतर्फ आकर्षण नभएको हो। देशको पढाइ असहज हुँदा अधिकांश विद्यार्थी विदेश गएका छन्। कसैले विषय नै परिवर्तन गरेर अर्को पढेका छन्। परीक्षाको नतिजाका लागि १० महिना लाग्ने भएकाले कतिपय अभिभावकले नै अर्कोतर्फ भर्ना गरिदिएको अवस्था छ।…