ब्रेकिङ स्टोरी « Khabarhub

ललिता निवास प्रकरण : बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकियो

काठमाडौ- ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएको छ । सर्वोच्चका न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा यसबारे सुनुवाइ भएको हो । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेपछि मीनबहादुर गुरुङ, सुधीरकुमार शाह, धर्मप्रसाद गौतमले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सुनुवाइ सकिएपनि आदेश भने…